खेलकुद सामाग्री हस्तान्तरण

  • February 10, 2025
खेलकुद सामाग्री हस्तान्तरण

सिप्रदीयन सहायता संस्थाले अल्ट्रा धावक बिकास कार्यक्रम अन्तर्गत विगत तीन बर्षदेखी जुम्लामा कर्णाली स्पोर्टस क्लबसँगको सहकार्यमा खेलाडिहरुलाई पोषण तथा तालिमकोलागि आवश्यक सामाग्रीहरु प्रदान गर्दै आईरहेको छ । यस बर्षकालागि पनि आवश्यक पाँचजोर जुत्ता तथा लत्ता कपडाहरु हस्तान्तरण गरेको छ।  थप जानकारीका लागि